नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दको नेतृत्वमा सञ्चालित आस्था आर्ट एकेडेमीले नृत्यमा आधारित रियालिटी शो ‘आई क्यान डान्स’ आयोजना गर्ने भएको छ। एकेडेमीले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभिनेत्री चन्दले ‘अाई क्यान डान्स’ कार्यक्रम भदौ ११ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने जानकारी गराएकी छन्।
First Audition of Dance Reality Show ‘I CAN DANCE’ on 4the of Bhadra
--- ❤️ SHARE NOW! ---