Jeniffer-Lopezहलिउड स्टार जेनिफर लोपेजले गत नोभेम्बरमा मकाउमा भएको एक कार्यक्रममा गीत गाउनका लागि ११ करोड रुपैंयाँ लिएको खुलेको छ । मकाउको ग्राण्ड हायात होटलमा जेनिफरले ४० मिनेटको लागि उनले यति मोटो रकम लिएकी हुन् ।

उक्त कार्यक्रमका लागि जेनिफरले आफ्नो ठूलो टिम लगेकी थिईन् । उनीहरुले होटलमा २० वटा रुम मागेका थिए, जस अनुसार तीन दिनका लागि पाँच तारे होटलको सुइट बुक गरिएको थियो । जेनिफर उक्त होटलमा लामो समयसम्म बसिनन् । उनी आफ्नो प्रस्तुति सकिनासाथ जुम्ल्याहा सन्तानलाई घुमाउनका लागि अमेरिका उडिन् ।

जेनिफरले उक्त मोटो रकम लिएपछि कार्यक्रम आयोजकलाई लगानी उठाउन निकै मुस्किल परेको थियो ।

Keep in Touch with us on


GET LATEST VIDEOS @ UR INBOX | SUBSCRIBE US NOW!

POST YOUR COMMENTS

RECENT POSTS

View More >>
  • वैशाख ११ मा फेरी आउँदै झोला

    वैशाख ११ मा फेरी आउँदै झोला

    काठमाडौं । सती प्रथाको विषयलाई उठान गरेर निर्माण गरिएको फिल्म ‘झोला’ पुनः सार्वजनिक प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्देशक यादव भट्टराईले फिल्म वैशाख ११ पुनः रिलिज हुने बताए । गत माघ २४ मा रिलिज भएको फिल्म हेर्न दर्शकले... More>>

    Posted on: NP | Regional
  • अग्नीपीडितलाई डिट्ठा साबको दश हजार सहयोग

    अग्नीपीडितलाई डिट्ठा साबको दश हजार सहयोग

    काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको कमेडी सिरियल ‘डिट्ठा साब’ले प्रसारणको सय भाग पुगेको अवसर पारेर ताप्लेजुङ जिल्लाको तोक्मे डाँडाका अग्नीपीडितलाई १० हजार रुपैंयाँ आर्थिक सहयोग गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा सिरियलका लेखक तथा निर्देशक किशोर भण्डारीले... More>>

    Posted on: NP | Regional
  • बीएफएफको गीत सार्वजनिक

    बीएफएफको गीत सार्वजनिक

    काठमाडौं । इष्टर इन्टरटेनमेन्टको ब्यानरमा सन्दिप घिमिरे र सुरक्षा थापाले निर्माण गरेको फिल्म ‘बिएफएफ, बेष्ट फ्रेण्ड फरेबर’को एक गीत र फिल्मका तस्वीरहरुलाई युट्युब मार्फत सार्वजनिक गरेको छ । हाल सम्पादनमा रहेको फिल्ममा युवा पुस्ताको कथा र समाजको परिवेशलाई दर्शाउन... More>>

    Posted on: NP | Regional
  • लभ गरेपछि सब गर्लान प्रदीपले ?

    लभ गरेपछि सब गर्लान प्रदीपले ?

    काठमाडौं । लभ गरेपछि अन्ततः विवाह नै हुन्छ, या प्रेम टुट्छ । तर जेठ ८ गते नवनायक प्रदीप बास्तोलाले के गर्ने हुन् त्यो चाहिँ अहिले नै अन्यौल भएको छ । यो दिन रिलिज हुने फिल्म ‘अधकट्टी’को सार्वजनिक ट्रेलरमा प्रदीप... More>>

    Posted on: NP | Regional
  • अन्ततः छुट्टिने भए कल्की अनुराग

    अन्ततः छुट्टिने भए कल्की अनुराग

    बलिउड निर्देशक अनुराग कश्यप र अभिनेत्री कल्की कोइचिन अब सदाका लागि छुट्टिने भएका छन् । कल्कीले सञ्चारमाध्यमसँग कुरा गर्दै डिभोर्सका लागि अदालतमा निवेदन दिईसकेको खुलासा गरेकी हुन् । ‘अहिले म राम्रो र खुला स्थानमा छु, गत वर्ष मेरो जीवन... More>>

    Posted on: NP | Bollywood
  • एल्बम निकाल्दै आलिया

    एल्बम निकाल्दै आलिया

    बलिउडका नायिकाहरु आफ्नो अभिनय कलासँगै गायन कलालाई पनि अगाडि लिएर जान थालेका छन् । प्रियंका चोपडा पछि अब यो सूचीमा सुन्दरी नायिका आलिया भट्ट पनि परेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार हाल २२ वर्ष उमेरमा हिड्दै गरेकी आलियाले अबको... More>>

    Posted on: NP | Bollywood