LATEST UPDATES

  • अमिताभ र सञ्जयलाई सम्मान

    अमिताभ र सञ्जयलाई सम्मान

    बलिउडका महानायक अमिताभ बच्चनलाई सोमबार पद्यम विभूषण र निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीलाई पद्यम श्री पुरस्कारबाट सम्मान गरिएको छ । राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति प्रणब मुखर्जीले दुवै जनालाई पुरस्कार दिएका हुन् । अमिताभले १९६९ मा फिल्म ‘सात... More>>

    Posted on: NP | Bollywood
  • दुई वर्षपछि तितो सत्यमा निराजन

    दुई वर्षपछि तितो सत्यमा निराजन

    काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भईरहेको चर्चित हाँस्य टेलीश्रृंखला ‘तितो सत्य’मा एक समयमा प्रमुख कलाकार दीपकराज गिरीको सालो भएर अभिनय गर्ने कलाकार निराजन सिग्देल पुन उक्त टेलीश्रृंखलामा देखिने भएका छन् । सांस्कृतिक कार्यक्रमको सिलसिलामा हालै अष्ट्रेलिया पुगेका कलाकारद्वय दीपाश्री... More>>

    Posted on: NP | Regional
  • नुवाकोटमा बाग्मती लोकदोहोरी अवार्ड

    नुवाकोटमा बाग्मती लोकदोहोरी अवार्ड

    काठमाडौं । ऐतिहासिक जिल्ला नुवाकोटको त्रिशुलीमा सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा बाग्मती अञ्चलस्तरीय ‘प्रथम बाग्मती लोकदोहोरी अवार्ड २०७२’ हुने भएको छ । राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अवार्डका अध्यक्ष किरण अधिकारीले आगामी वैशाख ११ गते नुवाकोटमा अवार्ड हुने बताएका हुन्... More>>

    Posted on: NP | Music
  • चंखे शंखे पंखेमा मल्टीकप्टर

    चंखे शंखे पंखेमा मल्टीकप्टर

    काठमाडौं । महंगो प्रविधि प्रयोग गरेर फिल्म निर्देशन गर्न रुचाउने युवा निर्देशक सुदर्शन थापाले पछिल्लो फिल्म ‘चंखे शंखे पंखे’को एक दृश्य कैदका लागि क्यामरा जडीत महंगो प्रविधि मल्टीकप्टरको प्रयोग गरेका छन् । २० सेकेण्डको दृश्यका लागि सुर्दशनले मल्टीकप्टरको प्रयोग... More>>

    Posted on: NP | Regional
  • लाटीको ‘यो मायाको रीत यस्तै’ रिलिज

    लाटीको ‘यो मायाको रीत यस्तै’ रिलिज

    काठमाडौं । नेपाली मौलिक कथा उठान गरेको फिल्म ‘लाटी’को अफिसियल गीत रिलिज गरिएको छ । निर्माता प्रशन्न रिमालको जन्मदिन पारेर फिल्मको गीत सार्वजनिक गरिएको हो । गीतमा स्वर गायक शिव परियारको छ भने शब्द दयाराम दाहालको तथा संगीत आयुष... More>>

    Posted on: NP | Regional
  • सजुम कटुवाल बनिन नेपाल्स कलेज डिभा अफ द इयर २०१५

    सजुम कटुवाल बनिन नेपाल्स कलेज डिभा अफ द इयर २०१५

    रिवन इन्टरटेनमेन्टद्धारा आयोजित नेपाल्स कलेज डिभा अफ द इयर २०१५ मा सजुम कटुवाल विजेता बनेकी छिन्। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित नेपाल्स कलेज डिभा अफ द इयर २०१५ को प्रमुख उपाधि जितेवापत चोभारकी कटुवालले बिबीए र एयर होस्टेजको तालिमका... More>>

    Posted on: NP | Fashion
  • भारतीय फेसन शोमा नेपाली कुमारी

    भारतीय फेसन शोमा नेपाली कुमारी

    काठमाडौं । अमेजनले भारतको राजधानीमा नयाँदिल्लीमा आयोजित फेशन शोको दोस्रो दिन भारतीय डिजाइनर समन्त चौहानले नेपाली देवीदेवता झल्कने पहिरनको कलेक्सन प्रस्तुत गरेकी छन् । पछिल्लो सातवटा संस्करणमा राजपुताना कलेक्शन प्रस्तुत गर्दै आएकी समन्तले यसपटक नेपालकी जीवित देवता भनेर चिनिने... More>>

    Posted on: NP | Fashion
  • कल्चर सुन्दरीले देखाए प्रतिभा

    कल्चर सुन्दरीले देखाए प्रतिभा

    काठमाडौं । ‘मिस नेपाल कल्चर–२०१५’ का प्रतियोगीले राजधानीमा आ–आफ्नो कला देखाएका छन् । विभिन्न जातजाति तथा समुदायका युवतीबीच सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा सहभागीले युवतीले ‘ट्यालेन्ट राउन्ड’अन्र्तगत प्रतिभा देखाएका हुन् । युहान इन्टरनेशनल इभेन्ट्स प्रालिले पहिलोपटक... More>>

    Posted on: NP | Fashion
  • मेरी बास्सैमा देखिँदै मुन्द्रे

    मेरी बास्सैमा देखिँदै मुन्द्रे

    काठमाडौं । केही समय अघिदेखि नेपाल टेलिभिजनमा प्रसारण बन्द भएको चर्चित हाँस्य टेलिश्रृखंला ‘जिरे खुर्सानी’का प्रमुख पात्र जितु नेपाल ‘मुन्द्रे’ अर्को चर्चित टेलिश्रृंखला ‘मेरी बास्सै’मा देखिने भएका छन् । ‘मेरी बास्सै’का निर्देशक सिताराम कट्टेलका अनुसार जितु एक भागमा मात्र... More>>

    Posted on: NP | Regional
  • अमेरिकामा हसाउँदै धुर्मुस सुन्तली

    अमेरिकामा हसाउँदै धुर्मुस सुन्तली

    काठमाडौं । सरकारले केही समय अघि सरसफाईको दुत नियुक्त गरेका चर्चित हाँस्य जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा रहेका नेपालीहरुलाई प्रहसनमार्फत हँसाउने भएका छन् । वल्र्ड बिजिनेस मेनेजमेण्ट एण्ड कन्सल्टेन्ट(डब्लुबीएमसी) नेपालको सहकार्यमा र डब्लुबीएमसी अमेरिकाले त्यहाँका... More>>

    Posted on: NP | Music
  • ‘बिहानदेखि बेलुकैसम्म हवल्दार सुन्तली’

    ‘बिहानदेखि बेलुकैसम्म हवल्दार सुन्तली’

    काठमाडौं । फिल्म ‘फागु’को सुटिङ सकिएपछि फिल्मकी अभिनेत्री शिल्पा पोखरेलले आफ्नो आउँन लागेको फिल्म ‘हवल्दार सुन्तली’को प्रोमोसन गर्न फुसर्द पाएकी छन् । ‘फागु’को सुटिङमा प्रोमोसन गर्न नपाएकी उनले अबको १५ दिनको पुरै समय ‘हवल्दार सुन्तली’लाई नै दिने योजना बनाएकी... More>>

    Posted on: NP | Regional
  • चौंथो म्यूजिक अवार्डको आवेदन खुल्ला

    चौंथो म्यूजिक अवार्डको आवेदन खुल्ला

    काठमाडौं । विगत चार वर्षदेखि म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको ‘म्यूजिक खबर म्यूजिक अवार्ड २०१५’ को चौथो संस्करणको आवेदन बिहीबारबाट खुला गरिएको छ । म्युजिक खबर डटकमले आधुनिक, लोक, चलचित्र, पप जस्ता गीतसंगीतको विधामा केन्द्रित रहेर विभिन्न ३२... More>>

    Posted on: NP | Music
Page 1 of 13712345Last >>